टर्कीको ईयू मन्त्रीले नयाँ इन्टरनेट बिलको बचाउ गरे
गोपनियता उल्लङ्घनलाई नियन्त्रण गर्न विधेयक पारित गरिएको हो, अभिव्यक्ति स्वतन्त्रतामाथि कडाइ गर्न होइन । टर्कीको युरोपेली संघ मन्त्रीले ईयूका वरिष्ठ अधिकारीहरूलाई इन्टरनेट बिल पारित भएको बताएका छन् ...












