मिस युनिभर्स २०१२ को विजेता युएसए ओलिभिया कल्पो (फोटोहरू)
मिस युएसए २० वर्षीया ओलिभिया कुल्पोले एक दशकभन्दा बढी समयपछि पहिलो पटक मिस युनिभर्सको ताज जितेकी छन् । कल्पोले ६ महादेशका ८८ अन्य प्रतियोगीबाट उपाधि जितेको हो ।